Breaking

Monday, November 16, 2020

दशैं र तिहार हजुरको लागि के हो :मासु खाने बाटो या संस्कृतिको जगेर्ना ? Vote Now !!!

Happy Tihar 2077 

 सम्पूर्ण नेपालीको दोश्रो महान पर्व तिहारको सम्पूर्णमा हार्दिक  शुभकामना।  घरमा लक्ष्मीको बास होस हरेक को मस्तिष्कमा ज्ञानको ज्योति  छारियोस आजै बाट र त्यो ज्ञान सहि ठाउँमा सदुपयोग होस। 

यही छ तिहार को  शुभकामना  !!

दशैं र तिहार हजुरको लागि क हो :मासु खाने बाटो या संस्कृतिको जगेर्ना ?
दशैं र तिहार हजुरको लागि के हो :मासु खाने बाटो या संस्कृतिको जगेर्ना ?

अन्तिममा Vote गर्न नछुटाउनु होला 

हाम्रो नेपाली समाजमा परापूर्वक काल देखि चल्दै आएको हाम्रो धर्म,संस्कृति र चाड मध्यको एक महत्वपूर्ण चाड हो तिहार जसलाई हामी ले यमपन्चक,दीपावली,स्वन्ति ,साथ साथै उज्यालोको पर्वको रुपमा लिने गरेका छौ। यो परम्परालाई हामीले मान्दै पनि आइरहेका  छौ। 

यो पर्व चाडलाई  लिएर हाम्रो समाजमा दुइ विचार समूह को मानिस हामीले भेट्न सक्छौ जस मध्ये एक समूहले तिहार र दशैं जस्ता चाडहरुलाई केवल मासु खाने बाटो को संज्ञा दिनु हुन्छ भने अर्को समूह ले तिहार वनेको हाम्रो परम्परा धर्म र संस्कृतिलाई जगेर्ना गर्ने र रिति संस्कृतिलाई अर्को पुस्त मा हस्तानतरण गर्ने मध्यमको रुपमा लिने गर्नु हुन्छ। 

यी बिचारहरु मध्ये तपाई कुनमा सहमत हुनुहुन्छ आफ्नो अमुल्य प्रतिक्रिया Vote  गरेर दिनु होला । यसबाट हालको अवस्थामा कुन विचार कतिले मन पराउनु हुन्छ भन्ने कुरालाई आकलन गर्न सहजता हुनेछ।